Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

प्रतिनिधिसभा बैठक क्यालेन्डर सार्वजनिक, ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने (क्यालेण्डरसहित)

प्रतिनिधिसभा बैठक क्यालेन्डर सार्वजनिक, ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने (क्यालेण्डरसहित)

काठमाडौं, १२ बैशाख । संघीय संसद्को आजबाट सुरु हुने बजेट अधिवेशनमा वैशाख महिनाभर बस्ने प्रतिनिधिसभा बैठकको क्यालेण्डर पारित भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यो महिनाभर १० दिन बस्ने बैठकको क्यालेण्डर बनाएको हो ।

क्यालेण्डरका अनुसार यही १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको छ।

बजेट प्रस्तुत हुने १५ दिन अगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ। किनकी संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *