Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

आज महाशिवरात्रि देशभरका शिवालयमा दर्शनार्थीको भिड

आज महाशिवरात्रि देशभरका शिवालयमा दर्शनार्थीको भिड

काठमाडौं, ९ फागुन । आज महाशिवरात्रि पर्व हिन्दूधर्मालम्बीहरूले आराध्यदेव शिवको पूजाआराधना गरी मनाउँदैछ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x