Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच छुट दिने सम्झौता

मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच छुट दिने सम्झौता

काठमाडौं, २० फागुन । मुक्तिनाथ विकास बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटिका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका सेवा तथा सुविधामा १० प्रतिशत छुट पाउँने भएका हुन् ।

उक्त सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बजारीकरण निर्देशक प्रभाकर खड्काले. हस्ताक्षर गरेका हुन् ।हाल बैंकले १ सय ३४ वटा शाखा कार्यालयमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x