Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

अर्थ मन्त्रालयका ४ सह–सचिवको जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयका ४ सह–सचिवको जिम्मेवारी हेरफेर

काठमाडौं, २७ फागुन । राजस्व सचिवमा रामसरण पुँडासौनिलाई बढुवा गरेपछि पुडासौनिले समाल्दै आएको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी सह–सचिव धनिराम शर्मा भट्टराईलाई दिएको छ । यस अघि राजस्व व्यवस्थापन महाशाखाको प्रमुख भएर काम गरेका शर्मालाई बजेट ताथ कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको हो ।

त्यस्तै राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी सह–सचिव यज्ञप्रसाद ढुङ्गेललाई दिईएको छ । यसैगरी डा.रामप्रसाद घिमिरेलाई आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिईएको छ भने अर्थमन्त्रालयका सह–सचिव भुपाल बराललाई महालेखा नियन्त्रक कार्यालयमा जिम्मेवारी तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x