Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल घरेलु तथा साना उद्योग महासंघद्घारा घोषित कार्यक्रम स्थगन

नेपाल घरेलु तथा साना उद्योग महासंघद्घारा घोषित कार्यक्रम स्थगन

काठमाडौं, ४ चैत । पछिल्लो समय कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ । अन्य मुलुकको तुलनामा नेपालमा हालसम्म न्यून संक्रमण देखिएको भएतापनि सजगता र सावधानी अपनाउनका लागि उक्त कार्यक्रमहरु स्थगित गरेको महासंघले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम मुलुकको दर्जामा राखेको भन्दै महासंघद्वारा घोषित कार्यक्रम अन्तर्गत चैत १४, १५ र १६ राजधानीमा राष्ट्रिय अधिवेशनका साथै प्रदेश तथा जिल्ला स्तरीय औद्योगिक प्रदर्शनीहरु रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x