Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मुक्तिनाथ विकास बैंकले कमायो २६ करोड ४३ लाख रुपैयाँ

मुक्तिनाथ विकास बैंकले कमायो २६ करोड ४३ लाख रुपैयाँ

काठमाडौ, १० माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा मुक्तिनाथ विकास बैंकले २६ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा समिक्षा अवधिमा बैंकले १८.४४ प्रतिशतले खुद मुनाफा आर्जनमा वृद्धि गरेको छ । गत आर्थिक वर्षमा बैंकले २२ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले समिक्षा अवधिमा २० अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरि १९ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x