Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मुक्तिनाथ विकास बैंकद्वारा राहत वितरण

मुक्तिनाथ विकास  बैंकद्वारा राहत वितरण

काठमाडौं, २३ चैत । सरकारले लागु गरेको देशब्यापी लकडाउनको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले राहत वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत जनकपुरधाममा एक कार्यक्रमका आयोजना गरी आज राहत सामाग्री वितरण गरेको हो । उक्त स्थानका विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरिएको बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरुमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x