Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

चेम्बर अफ कमर्स दाङ र झापा शाखाद्वारा कोरोना रोकथामका लागि सहयोग हस्तान्तरण

चेम्बर अफ कमर्स दाङ र झापा शाखाद्वारा कोरोना रोकथामका लागि सहयोग हस्तान्तरण

काठमाडौं, २३ चैत । नेपाल चेम्बर अफ कमर्स दाङ र झापा शाखाले कोरोना भाइरस रोकथामका लागि आर्थिक तथा आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् । चेम्बर दाङ शाखाका अध्यक्ष श्रीधर महराले जिल्ला व्यवस्थापन कोषको लागि जिल्ला प्रशासन कार्यालयलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् भने सञ्चारकर्मीहरुका लागि माक्स र पन्जा वितरण गरेका छन् ।

त्यस्तै चेम्बर झापा शाखाले पनि बिर्तामोड नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुनेगरी ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ । यसका साथै इलाका प्रहरी कार्यलय अनारमनीलाई २ सय थान मास्क वितरण गरिएको जनाइएको छ ।


अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x