Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रथम गभर्नर राणालाई पत्नी शोक

काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबरालाई पत्नी शोक परेको छ । उनकी श्रीमति विजयराज्य लक्ष्मी राणाको आज निधन भएको हो । उनी एक दशकदेखि क्यान्सरबाट पीडित थिइन् । स्वर्गवासी विजयराज्य लक्ष्मी हिमालय बैंकका सीईओ अशोक राणाकी ममतामयी माता हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x