Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विपद् व्यवस्थापन कोषमा सानिमा बैंकको १० लाख

विपद् व्यवस्थापन कोषमा सानिमा बैंकको १० लाख

वीरेन्द्रनगर, २ वैशाख । कोरोना भाइरस (कोभिड(१९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सानिमा बैकले १० लाख रुपैयाँ सहयोग गरेको छ । मंगलवार सानिमा बैंक लिमिटेड प्रदेश कर्णाली प्रदेश कार्यालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १० लाखको चेक हस्तान्तरण गरेको हो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुराउने उद्देश्यले बैंकले रकम हस्तान्तरण गरेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x