Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

एनआईसी एसिया बैंकले सामाग्री घरमै पुर्याउने व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने

एनआईसी एसिया बैंकले सामाग्री घरमै पुर्याउने व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने

काठमाडौं, ८ वैशाख । एनआईसी एसिया बैंकले लकडाउनको समयमा ग्राहकलाई अत्यावश्यक सामाग्री घरमै पुर्याउने व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने भएको छ । लकडाउनका कारण बैंकका ग्राहकहरूसँग नगद अभाव हुनसक्ने तथा एटीएमसम्म पुग्नसमेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको हो ।

यो सेवाअन्तर्गत ग्राहकहरूले मोबाइल बैंकिङको प्रयोग गरी क्यूआर कोडबाट सामग्रीको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुनेछ । यो सेवा लिनको लागि इमेल ठेगाना [email protected] मा गई आफ्नो विवरण पठाउन सकिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x