Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बलिउडका अभिनेता ऋषि कपूरको निधन

बलिउडका अभिनेता ऋषि कपूरको निधन

काठमाडौं, १८ बैशाख । बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हो ।

भारतीय संचारमाध्यमहरुमा अनुसार उनी अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा मुम्बई फर्किएका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x