Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एकै दिन थपिए २८८ कोरोना संक्रमित, कुल संक्रमित २१ सय नजिक

एकै दिन थपिए २८८ कोरोना संक्रमित, कुल संक्रमित २१ सय नजिक

काठमाडौं, २० जेठ । मंगलवार एकै दिन थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित ब्रिफिङका क्रममा उक्त जानकारी दिइएको हो । मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये २७० जना पुरुष र १८ जना महिला रहेका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २०९९ पुगेको छ । यसमध्ये २६६ जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x