Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने

काठमाडौं, २१ जेठ । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ। बैंकको आज राजधानीमा सम्पनन विशेष साधारण सभाले प्राप्ती सम्बनिध प्रस्तावलाई पारित गरेको हो ।

साधारण सभाले मेगा बैंकको प्रतिशेयर मूल्य रु १०० बराबर गण्डकी विकास बैंकको रु १०० नै कामय हुने गरि प्राप्ती गर्न स्विकृती दिएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनकाबीच विशेष सावधानी अपनाई साधारण सभा आयोजना गरिएको बैंकले जनाएको छ।
प्राप्तीपछि बैंकको नाम मेगा बैंक नै रहने छ भने बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ।

यी दुई बैंकबीच गत असोजमै प्राप्ती सम्बन्धि सम्झौता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x