Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुन प्रतितोला ८७ हजार ७ सय पुग्यो

सुन प्रतितोला ८७ हजार ७ सय पुग्यो

काठमाडौं, जेठ २८ । स्थानीय बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँ बढेको छ । हिजो प्रतितोला ८७ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज एकै दिन तोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय रुपैयाँ र छापावालाको प्रतितोला ७५ हजार ९ सय ६० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै आज चाँदीको मूल भने प्रतितोला ९ सय ३५ रुपैयाँ छ । हिजोको तुलनामा चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x