Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शनिवार पनि बैंकहरु खुला राख्न राष्ट्र बैंकको निर्देशन

शनिवार पनि बैंकहरु खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू खुला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले असार मसान्त्सम्म शनिबार तथा सार्वजनिक बिदामा समेत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई कार्यालय खोल्न निर्देशन दिएको हो ।

कोरोना संक्रमणका कारण राजस्व भुक्तानी गर्न समस्या परेकाहरुको सहजताका लागि बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ । सो दिन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस पनि खुला रहने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x