Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लुम्बिनी विकास बैंकको १४ औं वर्षमा प्रवेश

लुम्बिनी विकास बैंकको १४ औं वर्षमा प्रवेश

काठमाडौं, २६ असार । लुम्बिनी विकास बैंक स्थापनाको १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । बैंकले यस अवसरमा ग्राहक, शेयरधनी, नियामक निकाय लगायत सम्पूर्ण शुभेच्छुकहरुबाट प्राप्त सहयोग, शुभेच्छाको लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप आधुनिक, गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा निरन्तर सहयात्राका साथ प्रदान गर्दै जाने प्रतिवद्घता व्यक्त गरेको छ ।

बैंकले हाल देशभरका ६८ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ५० हजार ग्राहकलाई सेवा दिदै आएको छ। २८ अर्ब ८७ करोड निक्षेप संकलन गरी २५ अर्ब २६ करोड कर्जा प्रवाह गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x