Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पर्यटन प्रवर्द्धनका लागि हिमालयन ड्राइभ मोटर र्‍याली

पर्यटन प्रवर्द्धनका लागि हिमालयन ड्राइभ मोटर र्‍याली

काठमाडौं, २६ माघ । नेपाल, भारत र भुटानको पर्यटन प्रर्वद्धनका लागि फागुन ११ गतेदेखि १६ गतेसम्म हिमालयन ड्राइभ छैटौं अन्तर्राष्ट्रिय मोटर र्‍याली आयोजना हुने भएको छ । भारतको सिलिगुडीबाट शुरू हुने त्रि–देशीय अन्तरराष्ट्रिय मोटर ¥याली फागुन १६ गते सकिनेछ ।

¥यालीमा १ सय २० जना सहभागी हुनेछन् । यसमा नेपालका १० वटा र भारत तथा भुटानका गाडी हुनेछन् । शुरुवाती चरणमा भारतमा मात्रै हुने गरेको मोटर ¥याली गत संस्करणदेखि नेपाल र भुटानसम्म प्रवेश गर्न थालेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x