कोरोनाले अर्बौंको नेपाली हस्तकलाको बजार गुम्यो
काठमाडौं, ३१ असार । कोरोना भाइरस संक्रमणले नेपालको हस्तकला व्यवसायमा शिथिलता आएको छ। वर्षकै सबैभन्दा धेरै कारोबार हुने समय चैत र बैशाखमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन गरेपछि हस्तकला व्यवसायमा शिथिलता आएको हो । गत वर्ष चैतदेखि साउनसम्मको अबधिमा २ अर्ब रुपैयाँभन्दा बढीको हस्तकलाका सामग्रीहरु निर्यात भएको थियो । तर यो वर्ष त्यो समयमा कारोबार शून्य भयो । एक सामाग्री :