Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चालु आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ सहित)

चालु आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ सहित)

काठमाडौं, ४ साउन । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७–७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । नीतिमा धितोपत्रको कारोबार राफसाफ टि प्लस २ मा कारोबार गर्ने व्यवस्था मिलाउने, एकिकृत ग्राकह कार्ड वितरण गर्ने, बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी हुने व्यवस्था गर्ने लगायतका व्यवस्था गरिएको छ ।

(नीतिको पूर्ण पाठ हेर्न तलको लिंक क्लिक गर्नु होला ))

http://sebon.gov.np/uploads/uploads/82EzC3ejjKTKc63iWfCtBwKiTOAApveHVERUSr3Y.pdf

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x