Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल इन्स्योरेन्सको डेपुटी सीईओमा पोखरेल र डिजिएममा बस्नेत

नेपाल इन्स्योरेन्सको डेपुटी सीईओमा पोखरेल र डिजिएममा बस्नेत

काठमाडौं, १० भदौ । नेपाल इन्स्योरेन्सको डेपुटी नायव प्रमुख कार्यकारी अधिकृत (डीसिईओ)मा ईश्वर पोखरेल चयन भएका छन । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गरेको हो । पोखरेल युनाइटेड फाइनान्सको डेपुटि सीईओ रहेका थिए ।

त्यस्तै कम्पनीको नायब महाप्रवन्धक (डीजीएम)मा निरज बस्नेत नियुक्त भएका छन् । बस्नेत प्रिमियर इन्स्योरेन्सको फाइनान्स हेड रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x