Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, २३ भदौ । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनास शेयर सूचीकृत भएको छ । नेप्सेमा सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

सिभिल लघुवित्तको ५७ हजार ५७ कित्ता बोनस शेयर र सपोर्ट लघुवित्तको ६० हजार कित्ता शेयर सूचीकृत भएको छ । सूचीकृत शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

सिभिल लघुवित्तले असार २६ गतेको साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो । त्यस्तै सपोर्ट लघुवित्तले गत पुस २९ गते साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *