Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

प्राधिकरणबाट बिदा हुँदै कुलमान

प्राधिकरणबाट बिदा हुँदै कुलमान

काठमाडौं, २८ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर आजदेखि विदामा हुँदैछन् । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक नियुक्तीबारे अझै टुंगो लागेको छैन् । नयाँ कार्यकालका लागि उनको नाम पनि चर्चामा छ ।

चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनी खुला प्रतिस्पर्धामार्फत प्राधिकरणको नेतृत्वमा आएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x