Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआरएन लघुवित्तको साधारणसभा असोज १८ गते, एफपीओ जारी गर्नेदेखि कर्पाेरेट कार्यालय काठमाडौं ल्याउँनेसम्म प्रस्ताव

एनआरएन लघुवित्तको साधारणसभा असोज १८ गते, एफपीओ जारी गर्नेदेखि कर्पाेरेट कार्यालय काठमाडौं ल्याउँनेसम्म प्रस्ताव

काठमाडौं, ६ असोज । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थगिन गरेको विशेष साधारणसभा असोज १८ गते गर्ने भएको छ । लघुवित्तको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले धनगढीको होटल दिनेशमा ११ बजे विशेष साधारणसभा आयोजना गर्ने निर्णय हो ।

लघुवित्तले पुनः सर्वसाधारणलाई शेयर (एफपीओ) जारी गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कर्पाेरेट कार्यालय काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा स्थापना गर्ने प्रस्ताव पनि गरिएको छ । लघुवित्तको सञ्चालकमा आगामी ४ वर्ष कार्यकालको लागि ४ जना संस्थापक र २ जना सर्वसाधारणको तर्फबाट गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने पनि प्रस्ताव गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x