Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंक अफ काठमाडूको लिलामी शेयरको बाँडफाँड

बैंक अफ काठमाडूको लिलामी शेयरको बाँडफाँड

काठमाडौं, १४ असोज । बैंक अफ काठमाण्डूले लिलामी प्रक्रियाबाट बिक्री गरेको संस्थापक शेयर प्रारम्भिक बाँडफाँड गरेको छ । बैंकले हिजो शेयर बाँडफाँड गरेको हो ।
भदौ ३० देखि असोज ४ गतेस संस्थापक समुहतर्फको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री गरेको थियो ।

प्रारम्भिक बाँडफाँटमा परेका आवेदकहरुको बैंक अफ काठमाण्डूको स्वीकृति पश्चात मात्र अन्तिम बाँडफाँट भई खरीदविक्रीको कार्य अघि बढाइने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। प्रारम्भिक बाँडफाँडमा नपरेको शेयर बापतको रकम असोज १४ गतेदेखि आईपीएस मार्फत आवेदकहरुले उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने छ ।उक्त कम्पनीको संस्थापक शेयरको न्यूनतम मूल्य १ सय ४० रुपैयाँ तोकिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x