अनलाइनबाट शेयर कारोबार गर्ने बढे, यसरी गर्न सकिन्छ घरमा नै बसेर शेयर खरिद विक्री (भिडियो सामाग्री)

काठमाडौं, २७ असोज । पछिल्लो समय अनलाइनबाट शेयर कारोबार गर्ने लागनीकर्ताहरुको संख्या बढ्दै गएको छ । तर, कतिपयले अनलाइन कारोबार गर्नका लागि युजर नेम र पासवर्ड लिएरपनि शेयर खरिद विक्री गर्ने तरिका नजानेको अवस्था पनि छ । अनलाइनबाट शेयर खरिद विक्री गर्न चाहानेहरुका लागि यो भिडियो उपयोगी हुने छ । यो भिडियोमा अनलाइन शेयर कारोबार गर्नका लागि युजर नेम र पासवर्ड लिएकाहरुले अनलाइनबा शेयर खरिद विक्री गर्ने भन्ने विषयमा सिकाइएको छ ।