Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सन्राइज बैंकका ग्राहकले बस र हवाई टिकट खरिदमा विशेष छुट पाउँने

सन्राइज बैंकका ग्राहकले बस र हवाई टिकट खरिदमा विशेष छुट पाउँने

काठमाडौं, २८ असोज । सन्राइज बैंकले चाडपर्वलाई लक्षित गर्दै हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याक योजना ल्याएको छ । बैंकका ग्राहकहरुले सन्राइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट २०० रुपैयाँ र हवाई टिकटमा प्रति टिकट ३०० रुपैयाँका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

यो योजना आसोज २५ गतेदेखि लागु भई आगामी कात्तिक ११ गतेसम्म सञ्चालन हुने छ ।

कोरोना महामारीले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x