Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ज्योति लाइफको तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ मा, आईपीओ जारी गर्ने

ज्योति लाइफको तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ मा, आईपीओ जारी गर्ने

काठमाडौं, ३ कात्तिक । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक २६ गते कर्पोरेट कार्यालयमा तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले आगामी २६ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव सहित अन्य प्रस्तावहरु राखेर कात्तिक २६ गते सभा बोलाएको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमाजिम संशोधन उपर कुनै फेरबदल वा सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्ने अख्त्यिारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x