Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआईबिएल एस क्यापिटलले २२.२२ प्रतिशत नगद लाभांश दिने

एनआईबिएल एस क्यापिटलले २२.२२ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, ५ कात्तिक । एनआईबिएल एस क्यापिटल लिमिटेडको आठौं बार्षिक साधारण सभाले २२.२२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । क्यापिटलको बुधबार सम्पन्न साधारण सभाले चुक्तापूँजीको २२.२२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक बर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x