Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांग्रिला डेभलपमेन्ट बैंक १७ औं वर्षमा प्रवेश

सांग्रिला डेभलपमेन्ट बैंक १७ औं वर्षमा प्रवेश

काठमाडौं, १३ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड स्थापनाको १६ औं बर्ष पुुरा गरी १७ औं बर्षमा प्रवेश गरेको छ । हालसम्म बैंकले मुलुकभर सातवटै प्रदेशमा ९२ शाखा संजाल तथा ३० एटीएम मार्फत वित्तीय सेवा दिदै आएको छ।

बैंकले हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा बैकले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने लगायत नवीनतम योजनाका साथ उत्कृष्ट सेवा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले प्रतिबद्धता जाहेर गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x