Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दशैंपछि सुनको मूल्य १ हजार घट्यो

दशैंपछि सुनको मूल्य १ हजार घट्यो

काठमाडौं, १३ कात्तिक । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । दशैं अघि प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन दशैंपछि बिहीबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।

चाँदी प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएको छ । दशैं विदा अघि चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x