Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सिद्धार्थ इन्स्योरेन्सको नाफा ५ करोड ७ लाख रुपैयाँ

सिद्धार्थ इन्स्योरेन्सको नाफा ५ करोड ७ लाख रुपैयाँ

काठमाडौं, ३ मंसिर । सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो त्रैमासमा ५ करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको तुलनामा ५.७७ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।

सिद्धार्थले २५ करोड ११ लाख ९९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले २७ करोड ६८ लाख २९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको बीमा कोषको आकार भने ६८ करोड ८५ लाख रुपैयाँबाट बढेर ८५ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x