Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ओरिण्टल होटल्सले गत वर्षको नाफाबाट लाभांश नदिने

ओरिण्टल होटल्सले गत वर्षको नाफाबाट लाभांश नदिने

काठमाडौं, ४ मंसिर । ओरिण्टल होटल्स लिमिटेडको तेइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज ¥याडिसन होटल, लाजिम्पाटमा सम्पन्न सभामा आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन छलफल सहित पारित गरेको छ।

आर्थिक वर्ष २०७६÷०७७ मा होटलको कूल आम्दानी ७८ अर्ब ८३ करोड रहेको र कूल सञ्चालन खर्च ६७ अर्ब ८९ करोड रहेको थयो । सञ्चालन मुनाफा ११ अर्ब ४४ करोड रुपैयाँ गरेकोमा सम्पूर्ण खर्चहरु कट्टा गरि खूद मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ कमाएको थियो । अघिल्लो वर्ष २०७५÷०७६ मा खूद नाफा ३० अर्ब ८५ करोड रुपैयाँ थियो । गत वर्ष नाफा घटेका कारण लाभांशको ब्यवस्था नगरिएको जानकारी गराइयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x