Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोनाका कारण हानका निवर्तमान अध्यक्ष शाक्यको निधन

कोरोनाका कारण हानका निवर्तमान अध्यक्ष शाक्यको निधन

काठमाडौं, ५ मंसिर । होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ। ७० वर्षीय शाक्यको उपचारका क्रममा आज बिहान ओम अस्पतालमा निधन भएको हो ।

दशैंपछि कोरोना संक्रमण देखिएको उनमा निमोनियाको समस्या थियो ।

शाक्य अमर होटेलका संचालक हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x