Shangrila

महासंघको ५४ औं साधारण सभा आजबाट सुरु, निर्वाचन भने १३ गते

काठमाडौं, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजबाट सुरु हुँदै छ । साधारणसभाको उद्घाटन विहान साढे ११ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

बन्दसत्र भोली हुनेछ । बन्दसत्र सकिएपछि १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् भने अन्य पदका लागि निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानल सहित चुनावी मैदानमा छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *