Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

महासंघको ५४ औं साधारण सभा आजबाट सुरु, निर्वाचन भने १३ गते

महासंघको ५४ औं साधारण सभा आजबाट सुरु, निर्वाचन भने १३ गते

काठमाडौं, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजबाट सुरु हुँदै छ । साधारणसभाको उद्घाटन विहान साढे ११ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

बन्दसत्र भोली हुनेछ । बन्दसत्र सकिएपछि १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् भने अन्य पदका लागि निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानल सहित चुनावी मैदानमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x