Shangrila

साहस उर्जाद्वारा आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन

काठमाडौं, २७ मंसिर । साहस उर्जाले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बोर्डसँग स्थानीय र सर्वसाधारणका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो ।

बोर्डले अनुमति दिएपछि आइपीओ निष्काशनको थप प्रक्रिया अघि बढ्ने जानकारी दिइएको छ। यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । साहसले सोलुखुम्बुमा ८६ मेगावटको आयोजना निर्माण गरिरहेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *