Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनचाँदीको मूल्य आइतवार पनि स्थिर

सुनचाँदीको मूल्य आइतवार पनि स्थिर

काठमाडौं, २८ मंसिर । नेपाली बजारमा सुनको मूल्य आइतवार पनि स्थिर रहेको छ । बिहीवारकै मूल्य शुक्रवार कायम रहेकोमा आइतवार समेत सोही मूल्य यथावत् रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५००रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५०रुपैयाँ रहेको छ, जुन बिहीवार र शुक्रवार पनि यही कायम थियो ।
यस्तै आइतवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्ला दुई दिनकै मूल्य कायम रहँदै आइतवार चाँदीको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ तोकिएको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x