Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

गुहेश्वरी मर्चेन्टको सीईओमा राजेशकुमार नियुक्त

गुहेश्वरी मर्चेन्टको सीईओमा राजेशकुमार नियुक्त

काठमाडौं, ७ पुस । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवम् कम्पनी सचिवमा राजेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव दिनेशलाल श्रेष्ठले दिएको राजीनामा माघ १ गतेदेखि लागु हुने गरी स्वीकृत गरी उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

माघ १ गतेदेखि नै लागु हुने गरी श्रेष्ठलाई सीईओ नियुक्त गरिएको गुहेश्वरी मर्चेन्टले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x