Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

अमेरिकाका लागि नेपाली राजदूतमा डा. खतिवडा नियुक्त

अमेरिकाका लागि नेपाली राजदूतमा डा. खतिवडा नियुक्त

काठमाडौं, ७ पुस । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्ले गरेको सिफारिस सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई आज राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा २८२ बमोजिम खतिवडालाई राजदूतमा नियुक्त गरिएको उल्लेख गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x