Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ग्लोबल आइएमई बैंकद्वारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग

ग्लोबल आइएमई बैंकद्वारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग

काठमाडौं, ७ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ ।
बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमकाबीच नागरिक केयर सेन्टरका संयोजक पवनकुमार शारडालाई रू. दुई लाखपचास हजारको चेक हस्तान्तरण गरेका हुन्
कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा बैंक लाई धन्यवाद दिए ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २४१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फतआफ्ना २१ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x