Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दिनेशलाल श्रेष्ठ

एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दिनेशलाल श्रेष्ठ

काठमाडौं, ९ पुस । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिनेशलाल क्षेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी माघ १ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x