Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता

कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता

काठमाडौं, १६ पुस । कुमारी बैंक लिमिटेडले फ्रेन्च बेकरीसँग बेकरीले दिने सेवाहरुमा छुट सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतासँगै कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले १२ प्रतिशतसम्म छुट पाउँने भएका छन् ।

सम्झौतापत्रमा बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र फ्रेन्च बेकरीका निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

हाल कुमारी बैंकले १९२ शाखा सञ्जाल, १५२ एटीएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x