Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

प्रभु लाईफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचिकृत

प्रभु लाईफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचिकृत

काठमाडौं, १७ पुस । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा न्युनतम १ सय ९ रुपैयाँ र अधिकतम ३ सय २८ रुपैयाँबाट कारोबार खुला हुने भएको छ।

कम्पनीले हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबारका लागि २ करोड कित्ता प्राथमिक शेयर सूचीकृत गरेको हो ।

कम्पनीले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणका ६० लाख कित्ता शेयर जारी गरेको थियो भने पुस ९ गते बाँडफाँड गरेको थियो। लगानीकर्ताले आइतबारदेखि कारोबार गर्न सक्ने छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *