Shangrila

नविल बैंकसँग कसैले चन्दा नमागेको प्रस्टोक्ति

काठमाडौं, २० पुस । नविल बैंकले कसैले पनि चन्दा नमागेको प्रष्ट पारको छ । केही अनलाइन मिडियाहरूमा नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेको भन्ने समाचार प्रकाशित भएकोमा नबिल बैंकले आपत्ति जनाएको त्यसबारे कुनै सत्यता नभएको प्रष्ट पारेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले एक विज्ञप्ती नै जारी गरि यस्ता समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको बताएका हुन । बैंकसँग सरकारसम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको शाहद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *