Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

रामेन हाउसको देकाईदो एक्सप्रेस भाटभटेनी सुपर मार्केटको महाराजगंज शाखाबाट सुरुवात

रामेन हाउसको  देकाईदो एक्सप्रेस  भाटभटेनी सुपर मार्केटको महाराजगंज शाखाबाट सुरुवात

काठमाडौं, ६ माघ । होकाइडो रामेन हाउसको ‘ओबेन्तो लन्च बक्स’को सफलता पछि भाटभटेनी सुपर मार्केटको महाराजगंज शाखामा देकाईदो एक्सप्रेस सुरुवात गरेको छ । रामेन हाउसले माघ ६ गते (आज)बाट उक्त नेपाली परिकार र जापानिज परिकारको मिश्रण गरी देकाईदो एक्सप्रोसको नामबाट भाटभटीनीको महाराजगंज शाखामा सेवा सुरु गरेको हो ।

उक्त सम्झौतासँगै जापानी खानका पारखीहरुले रामेन हाउँसका उत्पादन महाराजगंज शाखाबाट सहज रुपमा प्राप्त गर्ने छन् ।

यो वर्ष भित्र रामेन हाउसले भाटभटेनी तथा अन्य ७ वटा स्थानमा देकाईदो एक्सप्रेस जापानी फास्टफुड काउन्टर खोल्ने तयारी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x