Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेञ्चुरी कमर्सियल बैंक आठौं वर्षमा

सेञ्चुरी कमर्सियल बैंक आठौं वर्षमा

काठमाडौं, २५ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड आठौं वर्षमा प्रवेश गरेको छ । बैंकले आज विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले सेयरधनी, ग्राहक, कर्मचारी लगायत सबैलाई आभारप्रकट गरेको छ । स्थापनाको यस अवधीमा बैंकले ५२ अर्व १७ करोड रुपैयाँ निक्षेप संकलन गरि ४७ अर्व २ करोड रुपैयाँ भन्दा बढि कर्जा लगानी गरेको छ । त्यस्तै मुलुकभर रहेका ९४ वटा शाखा कार्यालय मार्फत ४ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x