Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

महालक्ष्मी विकास बैंकद्वारा केटू आरोहण गरेर फर्किएको समूहलाई सम्मान

महालक्ष्मी विकास बैंकद्वारा केटू आरोहण गरेर फर्किएको समूहलाई सम्मान

काठमाडौं, १७ माघ । महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटू आरोहण गरेर फर्किएको समूहलाई सम्मान गरेको छ । बैकले शुक्रबार प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी उक्त समूहलाई सम्मान गरेको हो ।

केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पु¥याएको योगदानको कदर स्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले माउन्ट केटू आरोहण समूहलाई ५ लाख रुपैयाँ नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x