Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

भारतले नेपाललाई दिने अनुदान रकम बढायो

भारतले नेपाललाई दिने अनुदान रकम बढायो

काठमाडौं, १९ माघ । भारतले नेपाललाई दिने वार्षिक अनुदान रकम वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१–२२ का लागि वित्त मन्त्री निर्मला सीतामरणले आज सार्वजनिक गरेको बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १२ करोड भारु बढाएको हो ।

यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु प्राप्त गर्ने छ । आर्थिक वर्ष २०२०–२१ मा भने भारतले नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x