Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अजोड र मिग होल्डिङस्बीच सामुहिक दुर्घटना बीमा सम्झौता

अजोड र मिग होल्डिङस्बीच सामुहिक दुर्घटना बीमा सम्झौता

होकाठमाडौं, २१ माघ । अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिगहोल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसंगै अजोड इन्स्योरेन्सबाट मिगहोल्डिङसका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा÷सुविधा अजोड इन्स्योरेन्सकाट लिन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x