Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

ट्राफिक नियम उल्लंघन गरेको जरिवान अब अनलाईबाटै भुक्तानी गर्न मिल्ने

ट्राफिक नियम उल्लंघन गरेको जरिवान अब अनलाईबाटै भुक्तानी गर्न मिल्ने

काठमाडौं, २१ माघ । ट्राफिक नियम उल्लंघन गरे वापतको जरिवाना रकम अनलाइनबाटै भुक्तान गर्न मिल्ने भएको छ । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

यसअघि बैंकमा लाइन बसेर भुक्तानी गर्नुपर्ने अवस्था थियो । त्यसो गर्दा धेरै समय खर्चिनु पर्ने र झन्झटिलो भएको गुनासो थियो । अनलाई भुक्तानीको सुरुवात गरेसँगै सो समस्याको हल हुने महाशाखाको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x